असार २३, २०८२ सोमबार July 7, 2025

नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परि २० सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नाइजेरियाको बोर्नो राज्यमा विद्रोही समूहको आक्रमणमा परि २० जना सैनिक र ४० बढी सर्वसाधारणको मृत्यु भएको छ । मोंगुनो र गांन्जेई भन्ने दुईवटा स्थानीय इलाकामा भएको आक्रमणमा परि सो संख्यामा हताहती भएको अलजजीराले उल्लेख गरेको छ ।

ती आक्रमणकारी रकेट लञ्चरसहित सो क्षेत्रमा पुगेको स्थानीयले जनाएका छन् । आक्रमणकारी र स्थानीयबीच भएको गोलीबारीमा सयौं सर्वसाधारण घाइते भएका छन् । तीन दिनअघि मात्र गुइबो जिल्लामा भएको आक्रमणमा ८२ जनाको मृत्यु भएको थियो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार