असार २३, २०८२ सोमबार July 7, 2025

बेइजिङमा महामारीको दोस्रो लहर, थप ३६ जनामा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुने चिन्ता थपिएको छ । बेइजिङमा आइतबार थप ३६ जनामा स्थानीय रुपमै संक्रमण फैलिएको पुष्टि भएसँगै चिन्ता बढेको हो ।

शनिबार पनि ३६ जनामा संक्रमण पुष्टि भएको थियो । बेइजिङमा पछिल्लो ५० दिन भन्दा बढी समयदेखि नयाँ संक्रमण देखिएको थिएन ।

संक्रमण थप बिस्तार हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने सरकारी अधिकारीले बताएका छन् । बेइजिङको ठूलो होलसेल मार्केटबाट संक्रमण फैलिएको देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार