असोज १, २०८३ बिहिबार September 17, 2026

बेइजिङमा महामारीको दोस्रो लहर, थप ३६ जनामा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुने चिन्ता थपिएको छ । बेइजिङमा आइतबार थप ३६ जनामा स्थानीय रुपमै संक्रमण फैलिएको पुष्टि भएसँगै चिन्ता बढेको हो ।

शनिबार पनि ३६ जनामा संक्रमण पुष्टि भएको थियो । बेइजिङमा पछिल्लो ५० दिन भन्दा बढी समयदेखि नयाँ संक्रमण देखिएको थिएन ।

संक्रमण थप बिस्तार हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने सरकारी अधिकारीले बताएका छन् । बेइजिङको ठूलो होलसेल मार्केटबाट संक्रमण फैलिएको देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार