मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हिजबुल्लाहद्दारा इजरायली सैनिक क्याम्पमा निरन्तर आक्रमण

हिजबुल्लाह र इजरायली सेना बीच दिनहुँ मिसाइल हानाहान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेल अहिब, ६ माघ । हिजबुल्लाहले इजरायलमा पछिल्लो आक्रमण गरेकोको जनाएको छ ।

लेबनानी समूहले गए राती इजरायली सैनिक क्याम्पमा तीनवटा मिसाइल आक्रमण गरेको र सबै अवस्थामा प्रत्यक्ष प्रहार गरेको बताएको हो ।

उसले टेलिग्राममा जारी गरेको एक बक्तब्य मार्फत भन्यो कि इजरायलका अल सुम्माका साइटहरू, शेबा फार्ममा रहेको रामथा, माउन्ट नादेर र खिरबेट मारमा रहेको इजरायली सेनाको आधार केन्द्रहरूमा रकेटद्वारा सैनिकहरूको समूहलाई आक्रमण गरेको छ।

यस हप्ताको सुरुमा संयुक्त राष्ट्र संघकका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए कि गाजा द्वन्द्वको क्षेत्रीय फैलावटको सबैभन्दा ठूलो डर र खतरा इजरायलसँगको लेबनानको सीमामा छ, जहाँ हिजबुल्लाह र इजरायली सेना बीचको दैनिक जसो हानाहान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार