वैशाख ३, २०८१ सोमबार April 15, 2024

अफ्रिकी मुलुक मालीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु

चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मालीमा मङ्गलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । मालिको केनिबामा एउटा बस नदीमाथि रहेको पुलबाट तल खस्दा सो घटना भएको हो ।

स्थानीय समयअनुसार साँझ पाँचको समयमा  बुर्किनाफासो जाँदै गरेको बस दुर्घटनामा परेको थियो । चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ ।

विश्वको सडक दुर्घटनाबाट हुने मृत्युको लगभग एक चौथाइ हिस्सा अफ्रिकामा रहेको छ । केही समयअघि पनि मालीमा सडक दुर्घटना भएको थियो । सो दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाका पूर्व सांसद शाहमाथि आक्रमण गर्ने तीनजना पक्राउ
२०८१ वैशाख ३, सोमबार
विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति पौडेल
२०८१ वैशाख ३, सोमबार
वैवाहिक बलात्कारमा ठोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान
२०८१ वैशाख ३, सोमबार
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
२०८१ वैशाख ३, सोमबार
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया
२०८१ वैशाख ३, सोमबार
टिपर दुर्घटनामा चालकको ज्यान गयो
२०८१ वैशाख ३, सोमबार
प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
२०८१ वैशाख ३, सोमबार