वैशाख ५, २०८१ बुधबार April 17, 2024

खेलकुदमन्त्रीद्धारा ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक (सूचीसहित)

क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँ मन्त्री विराज भक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्वजनिक गरिएको हो।

जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार