असार २२, २०८१ शनिबार July 6, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७०,७०३ पुग्यो, हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार ७ सय ३ पुगेको छ । संक्रमितको संख्या ९० लाख ४६ हजार ६७ पुगेको छ । संक्रमितमध्ये ४८ लाख ३८ हजार ३ सय ३८ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ७ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार २ सय ४७ जनाको ज्यान गएको छ । ब्राजिलमा पनि ५० हजार ६ स य ५९ जनाको मृत्यु भएको छ । भारतमा १३ हजार ७ सय ३, बेलायतमा ४२ हजार ६ सय ३२, स्पेनमा २८ हजार ३ सय २३, इटलीमा ३४ हजार ६ सय ३४, मेक्सिकोमा २१ हजार ८ स य २५ र फ्रान्समा २९ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया