वैशाख २२, २०८१ शनिबार May 4, 2024

भियतनाममा १२.४६ बिलियन डलर ठगी गर्ने महिलालाइ मृत्युदण्डको सजाँय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हनोइ, २९ चैत । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टी भएको छ ।

भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको पुष्टी गरेको हो ।

सो मुद्दामा दोषी देखिए पछि उनको सो भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको छ । यो सिंगो भियतनामको इतिहासको सबैभन्दा ठूलो ठगीको रूपमा हेरिएको छ ।

उनको मुद्दाको सो ट्रायल मार्च ५ वाट सुरु भएको थियो भने योजना भन्दा पहिले समाप्त भएको छ । भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो, जुन सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि निर्मुल गर्ने बाचा गरेका थिए ।

रियल इस्टेट विकासकर्ता भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी अध्यक्ष लानलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएको राज्य नियन्त्रित मिडियाले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार