वैशाख २३, २०८१ आइतबार May 5, 2024

चर्ज ब्वाइज भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा

चर्ज ब्वाइज युनाइटेडले भोजपुरलाई ३–० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्ज ब्वाइज युनाइटेड क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सदरमुकामस्थित कोदार रङ्गशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले आयोजक जिल्ला फुटबल क्लब भोजपुरलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो ।

चर्च ब्वाइजको जितमा डिका, आवोयोमी र नवीन लामाले गोल गर्नुभयो । नवीन लामा म्यान अफ दि म्याच हुनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया