भाद्र २९, २०८३ सोमबार September 14, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७९,८१६ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ४ लाख ७९ हजार ८ सय १६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या पनि बढेर ९३ लाख ५४ हजार ८ सय ६० पुगेको छ । ५० लाख ४१ हजार ८ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ हजार ९ सय ९ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २३ हजार ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा ५२ हजार ७ सय ७१, भारतमा १४ हजार ४ सय ८३, बेलायतमा ४२ हजार ९ सय २७, स्पेनमा २८ हजार ३ सय २५, इटलीमा ३४ हजार ६ सय ७५, मेक्सिकोमा २३ हजार ३ सय ७७ र फ्रान्समा २९ हजार ७ सय २० जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार