जेठ ६, २०८१ आइतबार May 19, 2024

इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो

टोटेनहममाथि लिभरपुलको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, एन्ड्रीउ रोबर्टसन, कोडी गाक्पो र हार्भी इलिओटले गोल गरे । टोटेनहमका रिचार्लीसन र सन हेउंग मिनले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

Salah scores as Liverpool beats Tottenham 4-2 in the Premier League - ABC  News

यो जितसँगै लिभरपुलको ३६ खेलबाट ७८ अंह रहेको छ । लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल शीर्षस्थानमा रहँदा ३५ खेलबाट म्यान्चेस्टर सिटी ८२ अंकका साथ दोस्रो स्थानमा छ । टोटेनहम ३५ खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा छ ।

Liverpool get back on track with 4-2 win over Spurs | Reuters

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया