असोज २०, २०८३ मंगलबार October 6, 2026

वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार – उपमहासचिव ज्ञवाली

मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकलाई सुरक्षित भविष्यतर्फ लैजाने कुरा पहिलो भएकोले वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको बताउनुभयो ।

एमालेको चिन्ता मुलुकप्रति, जनताप्रति, राष्ट्रको भविष्यप्रति भएको बताउँदै सरकारले राम्रो काम गर्छ भने निरन्तरता दिन कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

सचिव गोकर्ण विष्ट र पद्यमा अर्यालले वर्तमान सरकारले जनतामा नयाँ उत्साह जगाउने काम गर्न थालेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार
Minister Lamsal for ‘paradigm shift’ in construction of disaster-resistant structures
२०८३ असोज २०, मंगलबार