असार २१, २०८२ शनिबार July 5, 2025

युक्रेनलाई दिने सैन्य सहायता कटौती गर्ने तयारीमा जर्मनी

जर्मनीको सहयोग कटौतीको प्रसंगले युक्रेन र उसका युरोपेली सहयोगीलाई बनायो चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जर्मनीले अर्को वर्ष आफ्नो सैन्य सहायता आधा घटाउने तयारी गरेको छ ।

उक्त रकम करिब आठ बिलियन युरोबाट चार बिलियनमा झार्न लागिएको सरकारले स्वीकृत गरेको मस्यौदा बजेटमा उल्लेख छ ।

अर्थमन्त्री क्रिश्चियन लिन्डरले युक्रेनलाई भविष्यका निम्ति जी–७ को हालैको बैठकबाट बजेट निश्चित गरेको जनाएका छन् । जी–७ को बैठकबाट ‘फ्रोजन’ गरिएको रुसी सम्पत्तिको ब्याजमार्फत युक्रेनका लागि करिब ५० बिलियन डलर उठाउने निर्णय गरिएको थियो ।

Germany slashes Ukraine funding in savings push – POLITICO

जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता गर्ने दाता हो । जर्मनीको सहयोग कटौतीको प्रसंगले युक्रेन र उसका युरोपेली सहयोगीलाई चिन्तित बनाएको छ । किनकि, अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएमा युक्रेनलाई दिइएको अमेरिकी सहयोग काटिन वा रोकिन पनि सक्नेछ । बीबीसीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार