असार २४, २०८२ मंगलबार July 8, 2025

वडाअध्यक्ष डाँगीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ताको अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वडाअध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्तामाथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दाङको शान्तिनगर गाउँपालिका -२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोधपुछ शुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई मङ्गलबार राति शान्तिनगर -२ बाट पक्राउ गरिएको थियो ।

उनीहरुको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

वडाअध्यक्ष डाँगीको काठमाण्डाैं स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार