माघ १७, २०७९ मंगलबार January 31, 2023

नुवाकोट कांग्रेसका सभापतिद्वारा ८६ आमन्त्रित सदस्य मनोनित,पत्रकार दाहाल पनि जिल्ला सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टीका क्रियाशित ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गर्नुभएको छ ।

नेपाली कांग्रेस को बिधान २०१७ संसोधित २०७२ र नियमाबली २०६८ को परिछेद ११ को धारा ४९ को उपधारा २ बमोजिम मनोनित गरीएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केसीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ सदाझै पाटिको हित र कल्याणको लागि आमन्त्रीत सदस्यहरुले काम गर्नु हुने छ भन्ने आसा राखेको छु । केसीद्वारा मनोनित गरिएकाहरुमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेत परेका छन् ।

यस्तै विगतमा अन्य दलमा रहेका तर निर्वाचनमा बेला कांग्रेस प्रवेश गरेका केही प्रभावशाली व्यक्तिहरुलाई पनि जिल्ला कार्यसमितिमा प्रवेश गराइएको छ । यसैबीच युग खबर अनलाईनका सम्पादक ,प्रकाश तथा नुवाकोट पुकार साप्ताहिकका प्रवन्ध निर्देशक शुकदेव दाहाललाई पनि आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पत्रकारितामा लामो समय बिताउनु भएका युवा पत्रकार दाहाल कांग्रेसको राजनीतिमा पनि उीत्तकै सक्रिय रहदै आउनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट
२०७९ माघ १७, मंगलबार
अनुगमनलाई चुस्त बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन
२०७९ माघ १७, मंगलबार
अर्को बैंकको एटिएमबाट पैसा झिक्दा अबदेखी १५ रुपैयाँ मात्रै लाग्ने
२०७९ माघ १७, मंगलबार
देशभर २३२ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि – २ जना सङ्क्रमण मुक्त
२०७९ माघ १७, मंगलबार
पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु
२०७९ माघ १७, मंगलबार
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
२०७९ माघ १७, मंगलबार
खेलकुद महासंघको दोस्रो महाधिवेशन ७ फागुनदेखि विराटनगरमा हुने
२०७९ माघ १७, मंगलबार