श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘स्मार्ट दाइ’ एप सार्वजनिक

घरायसी र कर्पोरेट सेवाप्रदायकलाई राहत मिल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टी ट्यांकी सफाइ, रुफट्यांक सफाइ, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेस्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङलगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एप्लिकेसनले सेवाग्राही र सेवाप्रदायकलाई एक–आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने दाबी गरिएको छ ।

विशेष गरी सहरी क्षेत्रमा घरायसी र कर्पोरेट सेवाप्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवाप्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो–छरितो बनाउने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार