काठमाण्डौंः न्युज कारखानाले ‘दशैं स्पेशल अफर’ सार्बजनिक गरेको छ । स्क्रल मिडियाद्धारा सञ्चाचित नेपालको निजी समाचार एजेन्सी न्युज कारखानाले बडा दशैंको अवशरमा नयाँ ग्राहक तथा अनलाइनलाई लक्षित गरि यो अफर सार्वजनिक गरेको हो ।
यो अफर नवरात्रको पहिलो दिन अर्थात घटस्थापनासम्मका लागि मात्रै उपलब्ध हुनेछ । अफरमा सहभागी हुने अनलाईनलाई रू. ३३३३/- रुपैयाँमा एक महिना भरी समाचार प्रयोग गर्न सकिनेछ ।
न्युज कारखानाले सार्बजनिक गरेको ‘दशैं स्पेशल अफर’ मा १ महिनाको रु. ३३३३/- रूपैयाँ, ३ महिनाको रु. ९९९९/- रूपैयाँ, ६ महिनाको रु. १९९९८/- रूपैयाँ, ९ महिनाकाे रु. २९९९७/- रूपैयाँ र १२ महिनाकाे रु. ३९९९६/- रूपैयाँ लाग्नेछ ।
यी प्याकेज अफर घटस्थापना भित्र लिइसक्ने भएमा मात्र यो सुबिधा प्राप्त गर्न सकिनेछ । यो अफर सकिए पछि पुरानै प्याकेज (मासिक ५७ सयवाला) लागु हुने सूचनामा उल्लेख छ ।
कसरी लिने प्याकेज ?
यसका लागि कुनै पनि ग्राहकले पेज रि फ्रेस गर्नुपर्नेछ, त्यहाँ एउटा `स्किप एड` मा लेखिएको View Offer मा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँवाट रोजेको अफर (महिना) मा क्लिक गरिसकेपछी र Pay Now मा क्लिक गरेर आफ्नो ई-सेवा आईडी मार्फत डिपोजिट गर्न सकिनेछ । यो प्रकृया डिजिटल वालेट मार्फत सजिलैसँग रकम पे गर्न सकिनेछ ।
यो सबै फ्रि प्याकेजमा क्लिक गर्न छाडेर अर्को रेगुलर प्याकेजमा क्लिक गर्नुपर्नेछ । त्यही इ-सेबामार्फत पैसा तिर्नु भएमा तपाइका लागि सिस्टमले नै अटो खोलिदिन्छ, यो सिस्टम जान्नु भयो भने सधैका लागि सबैभन्दा सजिलो तरिका पनि हो ।
यदी इ सेवाको सुबिधा छैन भने तल फोन पेको क्यु आर कोड राखिएको छ । फोन- पे मार्फत पैसा तिरे पछि रि-मार्कमा आफ्नो मिडियाको नाम उल्लेख गर्नु पर्नेछ ।
यदी यो पनि सम्भवः र पैसा पेमेन्ट गर्ने तरिका नजानिएमा ९८५१०- ५४४१२ र ९८५११- १७७१७ (WHATSUP र VIBER मार्फत) मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । माथीका अफर रेगुलर प्याकेजका लागि मात्रै उपलब्ध रहेको र अन्य प्याकेजमा यो अफर लागु नहुने सूचनामा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया