असोज २७, २०८३ मंगलबार October 13, 2026

ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !

प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ .... व्यक्तिले देख्न सक्दैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ।

यसले प्रयोगकर्ताका लागि केही खास फिचर दिएको छ । जसको सहयोगले च्याटिङ एक्सपिरियन्सलाई अझ गज्जब बनाउँछ ।

– प्रोफाइल फोटो अप्सनमा गएर नोबडी क्लिक गर्नुपर्छ । यस्तो गर्दा प्रोफाइल फोटो कन्ट्याक्टमा रहेका व्यक्तिले देख्न सक्दैनन् ।

– कन्ट्याक्ट इन्फोमा गएर मिडिया भिजिविलिटी अप्सन क्लिक गर्न सक्नुहुन्छ र तपाई केही विशेष च्याटलाई हाइड गर्न चाहनुहुन्छ भने नो लेखेको अप्सन क्लिक गर्न सक्नुहुन्छ ।

– यस फिचरको माध्यमबाट च्याटको नोटिफिकेशन म्युट गर्न सकिन्छ । यस्तो गर्दा च्याटको नोटिफिकेसन्सले तपाईँलाई डिस्टर्ब गर्दैन ।

– यसको सहयोगबाट च्याट गरिरहेको व्यक्तिले म्यासेज पढेको वा नपढेको थाहा पाउँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार