भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहतका सबै कलेज आजदेखी खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालय (त्रिवि) आजदेखी सञ्चालनमा आएको छ । सरकारले साउन ६ गते रातिबाट लकडाउन अन्त्य गरेसँगै त्रिवि सञ्चालनमा आएको हो ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दैै पठनपाठन नहुने गरी साउन ७ गतेदेखि मातहतका सबै कलेज सञ्चालन हुने जनाएको हो ।

‘नेपाल सरकारले निषेध गरेका कार्यहरुबाहेक अन्य सबै कार्यहरू सञ्चालन गर्ने गरी त्रिविका सबै क्याम्पसहरू सञ्चालन गर्ने निर्णय गरेका छौं,’ जारी सूचनामा भनिएको छ ।

शिक्षक तथा कर्मचारीको सार्वजनिक बिदा समेत सकिएकाले सञ्चालनमा ल्याउन लागिएको त्रिविको भनाइ छ ।  त्रिवि खुला गरिए पनि कक्षा र पुस्तकालय भने तत्काल सञ्चालन नहुने त्रिविले सुचनामार्फत जनाएको छ ।

यस्तो छ त्रिविले जारी गरेको सुचनाः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार