असार २४, २०८२ मंगलबार July 8, 2025

तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पको केन्द्र मुलुगु थियो।

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किएका थिए। हालसम्म कुनै क्षतिको खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, स्थानीय समयानुसार बुधबार बिहान ७:२७ मिनेटमा ४० किलोमिटर गहिराइमा भूकम्प आएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार