कार्तिक ९, २०८३ सोमबार October 26, 2026

चर्चित गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’ बजारमा (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ । पूर्वेली लोक गीतका चर्चित व्यक्तित्व राईले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका छन् ।

उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी छिन् । अञ्जुले अहिलेसम्म एकसय बढी गीतमा स्वर दिइसकेका छन् । ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द र संगीत पनि गायक शम्भुकै रहेको छ ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ ।

अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको छ ।

भिडियोमा हेर्नुहोसः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार