असार २, २०८३ मंगलबार June 16, 2026

पुरुषको विवाह गर्न अर्काको श्रीमती चोर्नुपर्ने अनाैठो परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विवाह गर्दा मानिसहरुले आफ्नो रितीरिवाज अनुसार गर्ने गर्दछन् । धर्म अनुसार फरक फरक रितीरिवाज हुन्छन् । हाम्रो समाजमा फरक फरक धर्म मान्नेले आफ्नो रितीरिवाज अनुसार विवाह गरिरहेका हुन्छन् ।

तर एउटा यस्तो स्थान छ जहाँ अनौठो परम्परा छ । जहाँ पुरुषको विवाह गर्न परेमा अर्काको श्रीमती चोर्नुपर्छ । पश्चिम अफ्रिकामा बस्ने मानिसहरुको परम्परा अनौठो छ । यहाँ पहिलेदेखी नै अर्काको श्रीमती चोर्नुपर्ने परम्परा छ ।

कुनै पुरुषको विवाह गर्नुपरेमा अर्काकी श्रीमती भगाउनु पर्दछ । यहाँ युवाहरुको पहिलो विवाह घर परिवारले भने अनुसार गर्नुपर्छ भने दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रमिती भगाएर विवाह गर्नुपर्दछ ।

यहाँ यस्तो परम्परा नमान्नेले विवाह गर्न पनि पाउदैन । हरेक वर्ष बनाइने गेरेवोल चाडमा केटा राम्रो बनेर आउछ । अनुहार भरी रंग दलेर नाचेर अर्काकी श्रीमतीलाई फकाउने गर्छ र भगाउछ ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार