असार २१, २०८२ शनिबार July 5, 2025

यी हुन् अमेरिकाबाट निष्कासनमा परेका अवैध आप्रवासीहरु (सूची हेर्नुहोस्)

विश्वभरका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई अमेरिकाबाट आ-आफ्नो देश पठाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अमेरिकामा अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारले अभियान तीब्र पारेको छ । योसँगै विश्वभरका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई अमेरिकाबाट आ-आफ्नो देश पठाइँदैछ ।

अमेरिकास्थित अध्यागमन कार्यालयले अवैध आप्रवासीलाई घर फर्काउने सूची सार्वजनिक गरेको छ । जसमा १३६५ जना नेपाली पनि परेका छन् । त्यसैगरी होन्डुरसका २ लाख ६१ हजार ६५१ छन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ छन् भने मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन् । त्यस्तै एल साल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जना छन् ।

अफगानिस्तानका १ हजार ७ सय ८ रूपैयाँ जना छन् भने अस्ट्रेलियाका २६१ जना रहेका छन् ।

अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार