असार २५, २०८२ बुधबार July 9, 2025

विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक, अटेन भारत

अमेरिका पहिलो स्थानमा दशौंमा इजरायल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फोर्ब्सले विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक गरेको छ ।

सन् २०२५ को १० शक्तिशाली देशको सूचीमा भारत भने अटाउन सकेन । सूचीमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ । इजरायलले दशौं स्थान कब्जा गरेको छ ।

तेस्रोमा रुस, चौथोमा बेलायत, पाँचौंमा जर्मनी, छैठौंमा दक्षिण कोरिया, सातौंमा फ्रान्स, आठौंमा जापान, नवौंमा साउदी अरेबिया, दशौंमा इजरायल छ ।

What are the most powerful countries in the world 2022? Top 25 list -  Briefly.co.zaफोर्ब्सले प्रभावशाली नेता, आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र सेनाको आधारमा सूची तयार गरेको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार