श्रावण २४, २०८३ आइतबार August 9, 2026

शाङहाई अटो शोमा पीसेभेनको तस्वीर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनको शाङहाई शहरमा आयोजित शाङहाई अटो शोमा सार्वजनिक गरिएको चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफङ मोटर्सको विद्युतीय सवारी साधन पीसेभेनको सन् २०१९ को अप्रिल १६ मा खिचिएको फाइल तस्वीर ।

एक्सफङले ४० करोड डलर लगानी प्राप्त गरेको छ । अमेरिकामा प्राथमिक शेयर निस्कासन (आईपीओ) जारी हुनु भन्दा अघि कम्पनीले सो लगानी पाएको हो । गत महीना पनि कम्पनीले ५० करोड डलर लगानी प्राप्त गरेको थियो ।

पछिल्लो चरणको लगानी संकलनमा एक्सफङका विद्यमान लगानीकर्ता चिनियाँ अनलाइन कम्पनी अलिबाबाका र कतारको सार्वभौम लगानी कोष कतार इन्भेष्टमेन्ट अथोरिटीका साथै आबु धाबीको सार्बभौम लगानी कोष मुबादाला संलग्न रहेका थिए । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार