असार २३, २०८२ सोमबार July 7, 2025

ईंग्लिश प्रीमियर लिगमा आर्सनलले चेल्सीलाई हरायो

नतिजासँगै आर्सनल २९ खेलबाट ५८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबल अन्तरगत आर्सनलले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनलले शहरी प्रतिद्वन्द्वी चेल्सीलाई १-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल मिकेल मेरिनोले गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै आर्सनल २९ खेलबाट ५८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । चेल्सी ४९ अङ्कका साथ चौथो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया