कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दिनेश र रोजिनाको प्रेमिल गीत ‘संसार सारा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दिनेश भुजेल र रोजिना बस्नेतको स्वरमा ‘संसार सारा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ।

यो प्रेमिल गीतको शब्द प्रमोद भण्डारीका हुन्। नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ। भिडिओमा गायक दिनेश स्वयंका साथमा सुष्मा श्रेष्ठ प्रस्तुत छन्। गीतमा एक–अर्काप्रतिको प्रेम र समर्पणका कुरा गरिएको छ।

भिडिओको कोरियोग्राफर तथा निर्देशक विक्रम चौहान हुन्। प्रकाश खड्काको टीमको छायांकन रहेको भिडिओ लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।

बिहीबार सार्वजनिक गीत दिनेश भुजेल अफिसियल युट्युबमा हेर्न सकिन्छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको वृद्धि, ३४८ कम्पनीका झन्डै २ करोड कित्ता सेयर किनबेच
२०८३ कार्तिक ११, बुधबार
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार