श्रावण २४, २०८३ आइतबार August 9, 2026

सामसुङको कर्ड माइष्ट्रो रेफ्रिजेनेरेटर नेपालमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सामसुङले हालै नेपाली बजारमा कर्ड माइष्ट्रो रेफ्रिजेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेरेटर विश्वकै पहिलो रहेको भन्दै कम्पनीले यसले खानेकुरालाई सुरक्षित मात्र नभइ खानेकुरा तयार समेत गर्ने जनाएको छ । यसबाट दैनिक रुपमा आफ्नो आवश्यकता अनुसार दही आफैंले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड माइष्ट्रो सामसुङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । यसले पाँचदेखि ६ घण्टामा सहजै दही तयार गर्न सक्छ ।

यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिने पनि कर्ड माइष्ट्रो रेफ्रिजेरेटर नेपालभरका सामसुङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले जनाएको छ । कम्पनीका अनुसार कर्ड माइष्ट्रोका मोडेलहरु ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ । कारोवारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार