असार २३, २०८२ सोमबार July 7, 2025

क्यानडाका प्रधानमन्त्रीद्धारा अप्रिल २८ मा आम चुनावको घोषणा

क्यानडामा २८ अप्रिलमा आम निर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अप्रिल २८ मा देशमा आम चुनाव गर्ने घोषणा गरेका छन्। उनले क्यानेडियनहरूबाट बलियो जनादेश चाहेको बताए।

कार्नीले क्यानडालाई सुरक्षित बनाउन अझै धेरै गर्न बाँकी रहेको बताए। यसका साथै उनले अमेरिकासँगको ट्यारिफ युद्ध अन्त्य गर्ने, फ्रान्स र बेलायतसँगको सम्बन्ध सुदृढ गर्ने र युरोपेली संघसँग नयाँ व्यापार सम्झौतामा छलफल सुरु गर्ने बारेमा कुरा गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार