असार २३, २०८२ सोमबार July 7, 2025

क्रिकेट प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने क्यानको तयारी

१० जनाबाट अन्तरवार्ता लिएर एक जनाको नाम सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक  साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानले मङ्गलबार विज्ञप्ती जारी गर्दै प्रशिक्षकका लागि आवेदन परेको ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरिएको उल्लेख गरेको छ ।

सोही १० जनाबाट अन्तरवार्ता लिएर एक जनाको नाम सार्वजनिक गर्ने क्यानको तयारी छ । नयाँ प्रशिक्षकका लगि पूराना प्रशिक्षकले समेत पुन: आवेदन दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया