असार २३, २०८२ सोमबार July 7, 2025

इजरायली आक्रमण: गाजामा ३७ र सिरियामा ६ जनाको मृत्यु

सिरियामा भएको आक्रमणको कतार र साउदी अरेबियाद्धारा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायली आक्रमणमा परी गाजामा थप ३७ प्यालेष्टिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा धेरै बालबालिका र महिला छन्। यस्तै इजरायलले सिरियामा पनि बमबारी जारी राखेको छ, जसमा कम्तीमा ६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

सिरियामा भएको आक्रमणको कतार र साउदी अरेबियाले निन्दा गरेका छन् । यसैबीच इजिप्टले इजरायल र हमासबीच युद्धविराम नवीकरण गर्ने प्रस्ताव गरेको छ, जसमा इजरायली बन्दीहरूको क्रमिक रिहाइ र घेराबन्दीमा परेको गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता समावेश छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट विस्थापित प्यालेष्टिनीलाई स्वागत गर्न इजिप्टलाई आह्वान गरेसँगै दबावमा रहेको उसको यस्तो योजना आएको हो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार