कार्तिक ११, २०८३ बुधबार October 28, 2026

इतिहास रच्दै एम्पुरानले प्रि-बुकिङवाटै कमायो ५० करोड

बलिउड (चेन्नई एक्सप्रेस), टलिवुड (बाहुबली), कलिउड (कबाली) र चन्दन (केजीएफ २) ले मात्रै ५० करोड ओपनिङ गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हैदाराबाद, १४ चैत । सुपरस्टार मोहनलालको बहुप्रतीक्षित एक्शन थ्रिलर ‘एलः२ एम्पुरन’ ले इतिहास रचेको छ ।

विश्वव्यापी बक्स अफिसमा ५० करोडको ओपनिङ हासिल गर्न सफल भएको मोहनलाल अभिनित सो मलयालम फिल्म उद्योगले ४ अन्य भारतीय फिल्मलाई चुनौती पेश गरेको छ ।

पृथ्वीराज सुकुमारनद्वारा निर्देशित एम्पुरानले भारत र विश्वव्यापी रूपमा सनसनीपूर्ण अग्रिम बिक्री स्कोर गरे पछि बक्स अफिसमा आँधी चलाउने अहिले नै आंकलन गरिएको छ । फिल्मको ओपनिङ प्रि– सेलले विश्वव्यापी रूपमा ५० करोड कमाइसकेको छ, यसो गर्ने यो पहिलो मलायाम फिल्म पनि बनेको छ।

एम्पुरानको अग्रिम बुकिङ खोलिए देखि यसले प्रत्येक बित्दै गएको दिनको साथ रेकर्डहरू तोड्दै आएको छ र अघिल्लो सबैभन्दा ठूलो मलयालम ओपनर मारक्कर (२० करोड सकल) को डब्बलभन्दा बढी स्कोर गर्न सक्षम भएको छ । यो एक उल्लेखनीय उपलब्धि हो, जुन कसैले पाउन सकेको थिएन ।

यसअघि, बलिउड (चेन्नई एक्सप्रेस), टलिवुड (बाहुबली), कलिउड (कबाली) र चन्दन (केजीएफ २) ले मात्रै ५० करोड ओपनिङ गर्न सफल भएका थियो। फिल्म उद्योग बजारको आकारको हिसाबले मोलिउड सानो छ र यसले एम्पुरानको पहिलो शो अझ विशेष बनाउँने लगभग पक्का देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको वृद्धि, ३४८ कम्पनीका झन्डै २ करोड कित्ता सेयर किनबेच
२०८३ कार्तिक ११, बुधबार
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार