भाद्र ८, २०८३ सोमबार August 24, 2026

कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोट आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोट आउनुहुने भएको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गर्न लागेको क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागि हुनका लागि सभपाति देउवा नुवाकोट आउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सचिव रामजी पौडेलले जानकारी दिनुभयो ।

आगामी जेष्ठ ३२ गते शनिबार जिल्लाको क्षेत्र नं १ को चौघडामा आयोजना गरिने सम्मेलनमा सभापति देउवासहित कांग्रेसका वरिष्ठ नेताहरु समेत सहभागित हुने बताइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभपाति विजय गच्छदार,सहमाहामन्त्री डा प्रकाशशरण महत,कांग्रेस नेताहरु अर्जुननरसिंह केसी,डा रामशरण महत,प्रवक्ता,विश्वप्रकाश शर्मा,कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामालगायतका केन्द्रीय नेताहरुलाई निमन्त्रणा गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि क्षेत्रीय समिति मातहतमा रहेका सबै निकायलाई परिचालन गरिएको सचिव पौडेलले जानकारी दिनुभयो । नुवाकोट पुकार साप्ताहिबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण
२०८३ भाद्र ८, सोमबार
बालेन सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने कुलमान घिसिङको घोषणा
२०८३ भाद्र ८, सोमबार
सिएमसी हस्पिटल र कैलाश गाउँपालिकाबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता
२०८३ भाद्र ८, सोमबार
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार