असार २४, २०८२ मंगलबार July 8, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र गठबन्धन दलले आलोचना नगर्ने विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बैठक जारी छ । सत्तारुढ दलहरुबीच नै सरकारको भविष्यलाई लिएर आशंका उब्जिरहेका बेला आज नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो ।

सरकारको कामका विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेताले चर्को आलोचना गरेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने र गठबन्धन दलले आलोचना नगर्ने विषयमा छलफल हुने  बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष बिष्णु पौडेल, महासचिब शंकर पोखरेल र उपमहासचिव बिष्णु रिमाल सहभागी हुनुहुन्छ । यसैगरी नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवा , परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी हुनहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार