असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षकका माग तुरुन्त सम्बोधन गर्न सरकारलाई जनमतको माग (पत्रसहित)

सरकारले तत्काल वार्ता गरि न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनहुन सरकारसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरि न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनहुन सरकारसँग माग गर्दछ ।’

शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखिएका विकृत्ति र अन्योलता अन्त्य गर्न अहिलेको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक १९ औं दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार