काठमाण्डौंः जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।
उनलाई ठगी गरेको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी परेको थियो । यादवलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया