असार २४, २०८२ मंगलबार July 8, 2025

“सीके राउतको ‘भ्रष्टाचार काण्ड’ : जनमतका अनुशासन विभाग प्रमुखद्वारा १० बुँदे सनसनीपूर्ण खुलासा”

सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन् ।

साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौँ रकम उठाइएको भन्दै अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको बताएका छन् ।

उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज्ञप्तिमा छ ।

सबै आर्थिक अनियमिततामा अध्यक्ष सीके राउतको संलग्नता रहेको भन्दै योजनाबद्ध षडयन्त्रको हिस्साअनुरूप सुरेन्द्र यादवलाई आर्थिक लेनदेनमा पक्राउ गरेर राउतको भ्रष्टाचार लुकाउन खोजिएको उनले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार