काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । संसद् अधिवेशनमा पार्टीको भूमिका बारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने छ ।
बजेट अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया