जेठ ७, २०८२ बुधबार May 21, 2025

भक्तपुर बार एशोसियसनमा लोकतान्त्रिक समुह बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भक्तपुर जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनमा लोकतान्त्रिक कानुन ब्यवसायीको  प्यानल बिजयी भएको  छ ।

शनिवार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार  बिजयी हुनेहरूमा डेमोक्रयाटिक लयर्स एशोसियसन (DLA) समुहबाट अध्यक्षमा रविन्द्र प्रधान, उपाध्यक्षमा रामसुन्दर खाइतु, सचिवमा प्रदिप कार्की, सह-सचिवमा गिता तिम्सिना, कोषाध्यक्षमा सुरोज कुमार तुँछे बिजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरूमा डेमोक्रयाटिक लयर्स एशोसियसनकै राधिका जोसाइ, कृष्ण भक्त श्रेष्ठ, रिता खत्री कार्की, राजाराम खत्री, सुमन श्रेष्ठ, अनिश सुवाल, कल्पना कोजु, शेषांश गिरी बिजय भएको निर्वाचन समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार