श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गायिका सुनिता दुलालको नयाँ तीज कोसेली ‘जुममा हेरेर’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका सुनिता दुलालको नयाँ तीज कोसेली ‘जुममा हेरेर’ सार्वजनिक गरेकी छिन् ।

अमेरिका निवासी गीतकार रोजा वलीले अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै रच्नुभएको उक्त गीत संगीतकार सुनिल मास्केद्धारा संगीतबद्ध गरिएको हो जसलाई कुशल श्रेष्ठले निर्देशन गर्नुभएको छ ।

गीतको म्यूजिक भिडियो समेत निर्माण भएको छ । जसमा भगवती तिमिल्सिना, काब्या श्रेष्ठ, रश्मिता लार्मी, दीपिका श्रेष्ठ , आस्था जोशी ,रोश्ना कार्की, रीमा कँडेल, स्वस्तिमा लोहनी लगायतको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया