कार्तिक ९, २०८३ सोमबार October 26, 2026

अनुष्का र विराट आगामी जनवरीमा आमा-बुवा बन्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहली आमा-बुवा बन्ने भएका छन् ।

अभिनेत्री शर्माले बिहिबार बिहान साढे ११ बजे आफ्नो आधिकारिक ट्वीटर हेण्डलबाट ट्वीट गर्दै यो खुशीको खबर सार्वजनिक गरेकी हुन् । उनले विराटसंगको तस्बिर शेयर गर्दै लेखेकी छिन् ‘र त्यो बेला हामी तीन जना हुनेछौं, जनवरी २१ मा आउँदै छ ।’

अनुष्काको उक्त ट्वीटमा अभिनेत्री मनिषा कोइरालासहित हजारौंले शुभकामना दिएका छन् । अनुष्का र विराटले डिसेम्बर ११, २०१७ मा इटालीमा विवाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार