श्रावण १३, २०८३ बुधबार July 29, 2026

 ‘नेपाल आइडल’ सिजन–३ को उपाधि सज्जाले हात पारिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङ्गकी सज्जाले शुक्रबार भएको फाइनल राउण्डमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।

सिजन तीनको फस्ट रनरअप किरण भुजेल बनेका छन् भने सेकेण्ड रनरअप प्रविन बनेका छन् । कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ ।

यो जितसँगै सज्जाले नगद ५० लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फष्ट रनरअप प्रविण वेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरणले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ । आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार