कार्तिक ९, २०८३ सोमबार October 26, 2026

पल र एलिजाको म्युजिक भिडियो ‘आटो पिठो’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित नयाँ गीतको म्युजिक भिडियो आटो पिठो आज सार्वजनिक भएको छ ।

सोमबार ‘आटो पिठो’ बोलको गीत युटुब मार्फत सार्वजनिक भएको हो । उक्त भिडियो सार्वजनिक भएको पाँच घण्टामै एक लाखभन्दा बढिले हेरेका छन् । गायक निशान भट्टराई र सोनिका लामाको स्वर रहेको गीतमा पल र एलिजाले अभिनय गरेका हुन् ।

पल र एलिजाको केमेष्ट्रि निकै जमेको देखिन्छ । आधि कपाल बाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलिजालाई म्युजिक भिडियो झन फापेको छ । उनले नृत्य गरेको अधिकांश गीतहरु यो समयमा चर्चामा देखिएको छ । भिडियोको निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्ष पनि बलियो छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार