श्रावण १३, २०८३ बुधबार July 29, 2026

मिस्टर आर.जे. को ‘मुना’ले मच्चायो तहल्का, युट्युबको ट्रेन्डीङ तीन नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चीत गायक, र्यापर तथा संगितकार मिस्टर आर.जे को मुना बोलको गीत छोटो समयमै दर्शकहरुको माझ चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

‘८ के एभरेस्ट मोसन पिक्चर्स’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत छोटो समयमै युट्युबमा बढि रुचाइएका (ट्रेन्डीङ ३ ) मा पुगेको छ । चर्चीत गायक सर्जक तथा संगितकार नवराज कलौनीको शब्द रहेको यस गीतमा राज खुम्बु र सुजाता बर्माले स्वर दिएका छन् ।

यस्तै मिस्टर आर.जे को र्याप तथा संगित रहेको गीतको भिडियोमा नाजिर हुसेन, स्वस्तिमा खड्का र रियासा दहालको अभिनय देख्न सकिन्छ । यो गीत अहिले सामाजिक सञ्जाल सहित रेडियो, टेलिभिजन तथा टीकटकमा समेत प्रचलित हुन थालेको छ ।

 भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार