काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि उपस्थित हुनुहुन्छ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, विभिन्न दलका प्रतिनिधि तथा सम्बन्धित अधिकारीहरूको समेत उपस्थिति रहेको छ।
सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवालयमा भइरहेको बैठकले सदन सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया