जेठ २३, २०८३ शनिबार June 6, 2026

‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो दल दर्ताको प्रमाणपत्र

नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २८ गते ।  निर्वाचन आयोग नेपालले आज नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)  लगायत १२ वटा वाम समूहको एकतापछि बनेको उक्त पार्टीलाई आयोगले दर्ता प्रमाणपत्र प्रदान गरेको जानकारी पार्टीका नेता लिलामणि पोखरेलले दिनुभयो।

कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका विभिन्न वाम शक्तिबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो। नवगठित पार्टीको संयोजकका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवारी सम्हालिरहनुभएको छ।

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिएको सरकारको निर्णयपछि दल दर्ता प्रक्रियाका लागि कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार