मंग्सिर २, २०८३ बुधबार November 18, 2026

काबुल-इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

काबुल र इस्लामाबादबिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीलाई सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काबुल (अफगानिस्तान), मङ्सिर ६ गते । काबुल र इस्लामाबादबिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीलाई कठिनाइ भएको जनाइएको छ ।

उनीहरुलाई उदृत गर्दै उत्पीडन र जबरजस्ती निष्कासनको सिकार भएको टोलो न्यूजले रिपोर्ट गरेको छ । आप्रवासीले तनावपूर्ण राजनीतिक वातावरणले उनीहरूको दैनिकी कठिन बनाएको बताउदै आएको जनाइएको छ । टोलो न्यूजका अनुसार, केही अफगान आप्रवासीमाथि पछिल्लो समयमा प्रहरीकोे दुव्र्यवहार अझै गम्भीररुपमा बढ्दै गएको छ भने प्रहरीले सडक, पसल तथा घरमै पक्राउ गर्ने र घुस लिने गरेका छन् ।

टोलो न्यूजले सामाजिक सञ्जालमा राखेको भिडियो फुटेजमा पाकिस्तानी प्रहरीले सार्वजनिक भेलाको क्रममा अफगान आप्रवासीविरुद्ध नारा लगाउँदै उनीहरूलाई हटाउन आह्वान गरेको देखिन्छ । यी घटनाक्रमको प्रतिक्रियामा, आप्रवासी अधिकारकर्मीले यस विषयलाई राजनीतिकरण नगर्न चेतावनी दिँदै मनमानी गिरफ्तारीले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको जनाका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार