पुष ७, २०८२ सोमबार December 22, 2025

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

शनिबारको प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वेनचाङ, हेनान, २१ मङ्सिर (रासस/सिन्ह्वा): चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पु¥यायो ।

A Long March-8A carrier rocket carrying the 14th group of low-orbit internet satellites blasts off from the Hainan commercial spacecraft launch site in south China's Hainan Province, Dec. 6, 2025. The rocket lifted off at 3:53 p.m. on Saturday. It successfully placed the payloads into preset orbit. (Xinhua/Guo Cheng)लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ ।
उक्त रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग ग¥यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।

शनिबारको प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया