असोज १२, २०८३ सोमबार September 28, 2026

फेसबुकबाट अपहरणको नाटक गर्ने महिला पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सामाजिक सञ्जाल फेसबुकबाट अपहरणको नाटक गर्ने एक महीलालाइ प्रहरीले पक्राउ गरेको छ ।

काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गर्ने ठाकुरबाबा नगरपालिका–४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका–६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी लाइ जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

उनले सानु दहितको नामबाट एक केटीको फोटो राखेर नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अपहरणको नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् । गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अपहरणमा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणलाई लिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार