कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रवि लामिछाने चितवन हुँदै स्थलमार्गबाट भैरहवा जाँदै

आवश्यक प्रक्रिया पूरा गर्न उनी रुपन्देही जिल्ला अदालत जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमार्फत चितवनको भरतपुर विमानस्थल पुगेका छन् । भैरहवा विमानस्थलमा कुहिरो लागेर उडान अवरुद्ध भएपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार लामिछानेसहितको टोली भरतपुरमा अवतरण गरिसकेको छ र अब स्थलमार्गबाट भैरहवा जाँदैछ ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गर्न उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार